असोज ३ – द्वन्द्वग्रस्त यमनमा थप १० लाख बालबालिका जोखिममा रहेका एक अध्ययनले देखाएको छ । खानेकुरामा बढ्दो महंगी र यमनी मुद्रा खस्कदै गएकाले धेरै परिवार खाद्यान्न संकटमा पर्न लागेको भन्दै सेभ द चिल्ड्रेनले थप १० लाख बालबालिका जोखिममा रहेका चेतावनी दिएको हो । सेभ द चिल्ड्रेनले यमनमा चलिरहेको द्धन्द्धका कारण पाँच वर्ष मुनिका झण्डै ४ लाख बालबालिका गंभिर खालको कुपोषणको सिकार हुने जसमा ३६ हजार भन्दा धेरैको ज्याने चेतावनी दिइसकेको छ । सन् २०१५ देखि सुरु भएको हिसाका कारण यममा ६८ प्रतिशतले खानेकुराको मुल्यवृद्धि भएको बिबिसीले जनाएको छ ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *