कार्तिक ८ – रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शिखर बैठकको तयारी भएको छ । रुसी अधिकारीका अनुसार शिखर बैठक अमेरिकाको वासिङटनमा आउँदो वर्ष गर्ने गरी तयारी भएको हो । अमेरिकी सुरक्षा सल्लाहकार गएको आइतबार मस्को गएका थिए । रुसमा रहदा उनले रुसी राष्ट्रपति पुटिन र रुसी उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *