असार १७- विश्व सम्पदा सूचिमा केहि नयाँ सम्पदास्थल थप भएका छन् । यूनेस्काेले  दक्षिण कोरियाको माउन्टन मोनास्ट्रीदेखि भारत मुम्बइको अार्ट डेको भवनहरूलार्इ  विश्व सम्पदा सूचिमा सूचिकृत गरेको घोषणा गरेको हो । थप गरिएका सम्पदाहरू तस्विरमाः

अोमानको प्राचिन पोर्ट सीटी 

जापान नागासाकी स्थित हिडन क्रीस्टिएन साइट

भारत मुम्बइस्थित गोथिक तथा अार्ट डेको अार्किटेक्टचर

साउदी अरेवियाको कल्चरल अोसिस

दक्षिण कोरीयाको माउन्टन मोनास्ट्री

इरानको अार्किअोलोजिकल ल्याण्डस्केप

केन्याको ड्राइवाल सेटलमेन्ट

 

Facebook Comments
AND .........., GALLERY

Leave a Reply

Your email address will not be published. Required fields are marked *