असार ३१ –  नेपालभाषााका आख्यानकार मथुरा सायमिको उपन्यास ‘मचाया मां’ को अंग्रेजी अनुवाद ‘ए बेबिज मदर’ (A Baby’s Mother)  तथा राज सायमिको उपन्यास ‘पामिला’ को लोकार्पण गरिएको छ । काठमाडाैंमाा शनिबार भएको कार्यक्रममा भाषाविद् एवमं अनुवादक डा तेजरत्न कंसाकारले दुइटै कृतिको लोकार्पण गर्नु भएको हो ।  कार्यक्रममा अनुवादक डा. कंसाकारले  नेपालभाषामा लेखिएका उत्कृष्ट  साहित्यको अनुवाद गर्नुपर्नेमा  जोड दिनु भयो । नेपालभाषामा लेखिएको उपन्यास ‘मचाया मां’ को अंग्रेजीमा अनुवाद राजेन मानन्धरले गर्नु भएको हो ।

Facebook Comments
साहित्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *