अवैध लागुऔषधसहित काठमाडौ र भक्तपुरबाट दुई जना पक्राउ

साउन १४ – अवैध लागुऔषधसहित काठमाडौ र भक्तपुरबाट दुई जना पक्राउ परेका छन । धनुषाबाट काठमाडौ आउदै गरेको बसमा जाँच गर्दा जनकपुरका जिबी शाहलाई पक्राउ गरेको छ । उनको साथमा रहेको नाइट्रोजेपामसहित लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै भक्तपुरको ठिमीका सरोज प्रजापति पनि लागुऔषधसहित पक्राउ परेका छन । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *