कार्तिक १३ – नेपाल राष्ट्र बैंकले आज चार अर्ब रुपैयाको ट्रेजरी बिल जारी गर्ने भएको छ । ९१ दिन अवधिका लागि दुई अर्ब र एक वर्षका लागि दुई अर्ब गरी चार अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको राष्ट्रबैंकले जनाएको छ । ९१ दिने ट्रेजरी बिल आगामी माघ १५ गते परिपक्व हुनेछ । यस्तै एकवर्षे ट्रेजरी बिल भने आगामी २०७६ कात्तिक १२ गते परिपक्क हुनेछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन केन्द्रिय बैकले यस्ता बिल बिक्री गर्ने प्रचलन छ ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *