भाद्र २८ –  ६४ शिवलिंग मध्येक एक प्राचीन टोखाको चण्डेश्वरीमा अवस्थित चण्डिकेश्वर महादेव मन्दिरको पुनर्निर्माणका लागि पुरानो भत्काउने कार्य थालनी भएको छ । काठमाडौंको उत्तरतर्फ शिवपुरी आरक्षको फेदमा रहेको चण्डिकेश्वर मन्दिरको पुनर्निर्माण पुरातत्व विभागको प्रत्यक्ष निगरानीमा हुन लागेको हो ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *