कार्तिक ७ – काठमाण्डू तीनकुनेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । राति १ बजे बा४६ प ४७९२ नम्बरको मोटरसाइकल सडकको रेलिङमा ठोक्किदा भक्तपुरको दधिकोट बस्ने दोलखाका ५५ वर्षका हरिबहादुर बस्नेतको ज्यान गएको छ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीब्र गति कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *