शिष्यहरूद्वारा अाफ्नो पुस्तक गुरूलार्इ समर्पण

साउन ११ –   आधुनिक गद्य कवि एवमं निवन्धकार पूर्ण वैद्यकाे साहित्यिक भीमरथाराेहण तथा गुरू पूर्णिमाकाे अवसरमा उहाँका तीन शिष्यहरूले पुस्तक लोकार्पण गरेर उहाँलार्इ समर्पण गरेका छन् । ललितपुरमा अाज भएको कार्यक्रममा शिष्यहरू प्रतिसरा सायमि, मोतिलक्ष्मी शाक्य र मनदेवी ताम्राकारले प्रेसरकुकरया चिल्लाय् , तिमिलाया जलय् र लँय् खनागु पलाः  तीन वटा पुस्तक  लोकार्पण गरे पछि उहाँलार्इ समर्पण गर्नु भएको हो ।

शताब्दी पुरुष  सत्यमोहन जोशी,  प्रा. सुवर्ण शाक्य , कवयित्री नारायणेवी श्रेष्ठ, उपन्यासकार मथुरा सायमि, कथाकार सुवर्णकेशरी चित्रकार, समालोचक प्रा. प्रेमशान्ति तुलाधरले संयुक्त रूपमा  लोकार्पण गर्नु भएको हो ।

 

Facebook Comments
साहित्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *