असोज १८ – भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथलीमा राती घरमा चोरी गर्नेलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन । ताथलीका हिरा राउतको घरमा ढोका फोडेर चोरी गर्ने चाँगुनारायण नगरपालिका ८ सुडालका कपिलदेव सुकमनीलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका हुन । सुकमनीको साथबाट प्रहरीले चोरिएको ६५ हजार ४ सय रुपैयाँ, लाखौ रुपैयाँ बराबरका सुनका गहना, आईप्याड र मोवाईल बरामद गरेको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *