स्वयम्भू महाचैत्य परिसरमा क्षतिग्रस्त विहार र पुजारी परिवारका आवास पुनर्निर्माणको काम आजबाट

पुस ३० – काठमाडौंको स्वयम्भू महाचैत्य परिसरमा विनाशकारी भूकम्पले क्षतिग्रस्त विहार र पुजारी परिवारका आवास पुनर्निर्माणको काम आजबाट थालिने भएको छ । २०७२ साल बैशाख १२ गते आएको भूकम्पका कारण भत्किएका विहारहरु र स्थानीय बुद्धाचार्य परिवारका २० वटा आवास गृहको पुनर्निर्माण कार्यको थालनी हुन लागेको हो ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *