स्वीजरल्याण्डः विमान दुर्घटना २० जनाको मृत्यु

साउन २१ – स्वीजरल्याण्ड विमान दुर्घटना हुँदा २० जनाको ज्यान गएको छ । स्विजरल्याण्डको पूर्वी क्षेत्रमा विमान पहाडमा ठोक्किएको विविसीले जनाएको छ । विमानमा ४२ देखि ८२ उमेर समूहका यात्रु रहेका र उनीहरु धेरै जसो आफन्त रहेका खबरमा उल्लेख छ । तीन चालकदलका सदस्यसहित विमानका १७ यात्रु सबैको दुर्घटनामा ज्यान गएको छ ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *