फागुन ११ –  सुडानमा राष्ट्रिय आपतकाल लागु भएको छ । राष्ट्रपति ओमार अल–बाशिरले टेलिभिजनमा सम्बोधन गर्दै एक वर्षका लागि राष्ट्रिय  आपतकालको घोषणा गर्नुभएको हो । उहाँले संघीय सरकारलाई निश्क्रिय पार्नुभएको छ भने सबै राज्यका गभर्नरलाई पनि बर्खास्त गर्नुभएको बीबीसीले जनाएको छ । खाद्यान्न तथा इन्धनमा दिँदै आएको सहुलियत कटौती गरेपछि गएको डिसेम्बरदेखि सरकारविरुघ प्रदर्शन भैरहेको हो ।

Facebook Comments
INTERNATIONAL

Leave a Reply

Your email address will not be published. Required fields are marked *