असोज २४ – स्व. आशाकाजी बासुकलाको १८ औं स्मृति दिवसको अवसरमा आशाकाजी बासुकला स्मृति प्रतिष्ठानले विद्यार्थिहरुलाई स्टेशनरी वितरण गरेको छ । प्रतिष्ठानले बलम्बु स्थित प्रणिधि इंगलिस सेकेन्डरी स्कुलका ३०० जना विद्यार्थिहरुलाई स्टेशनरी वितरण गरेको हो । वहाँको अगुवाइमा उक्त विद्यालय २५ वर्ष अगाडि स्थापित गरेको हो ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *