स्पाइडर म्यान, द इनक्रेडेबल हल्कका जन्मदाता स्ट्यान लीको निधन

कार्तिक २७ – चर्चित अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्व अध्यक्ष स्ट्यान ली को ९५ वर्षको उमेरमा निधन भएको छ । निमोनिया लगायत रोगले ग्रस्त उहाँको लस एन्जलसमा निधन भएको हो । उहाँले सिर्जना गरेका धेरै पात्र हलिउडका सफल पात्र र चलचित्र बनेका छन् । उहाँका स्पाइडर म्यान, द इनक्रेडेबल हल्क, ब्ल्याक प्यान्थर, द एक्स–म्यान, द माइटी थोर, आइरन म्यान सहितका चलचित्र लोकप्रिय छन् ।

Facebook Comments
यो पनि ..........

Leave a Reply

Your email address will not be published. Required fields are marked *