भाद्र २५ –  काठमाडौंको सिनामंगल नजिकै मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बा ५८ प ४२९६ नम्बरको मोटरसाइकल पल्टिदा चालकको ज्यान गएको तर परिचय खुल्न बाँकी रहेको ट्राफिक प्रहरीले जनाएको छ । गएराति साढे २ बजेतिर मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको अनुमान गरिएको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *