एसईई आउँदो चैत १० गतेदेखि

मंसिर १३  – यो वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई आउँदो चैत १० गतेदेखि हुने भएको छ । परीक्षा चैत १० देखि २१ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो । यसैबिच बोर्डले एसईईको रजिष्ट्रेशन आवेदन फाराम भर्दा उल्लेख गरेको जन्ममिति र नामको हिज्जे सच्याउनुपर्ने भए २०७६ बैशाख मसान्तभित्र परीक्षा नियन्त्रण कार्यालयमा पठाउन पनि अनुरोध गरेको छ ।

 

 

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *