असोज २६ – दुईवटा पोथी मुसाबाट स्वस्थ्य बच्चा जन्माउन वैज्ञानिक सफल भएका छन् । चीनका वैज्ञानिकले आनुवंशिक पद्धति प्रयोग गरेर बैज्ञानिकले दुईवटा पोथी मुसाबाट स्वस्थ बच्चा जन्माउन सफल भएका विविसीले जनाएको छ । यसक्रममा अनुसन्धानकर्ताले एउटा मुसाको डिम्ब तथा अर्काको विशेष स्टेम कोष प्रयोग गरेका थिए । त्यसपछि उनीहरूले आनुवंशिक पद्धति प्रविधि प्रयोग गरेर मुसाको बच्चा जन्माउन सफल भएका हुन् । तर वैज्ञानिकहरु दुईवटा भाले मुसाबाट भने बच्चा जन्माउन असफल भएका छन् ।

Facebook Comments
यो पनि ..........

Leave a Reply

Your email address will not be published. Required fields are marked *