तस्विरमा ह्यारी र मार्कलको विवाह

 

जेठ ६ – संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच भव्य समारोहिबिच मे १९ तारिखमा विवाह सम्पन्न भएको छ। विन्ड्सर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा उहाँहरूको विवाह भएको हो। विवाह समारोहका केहि तस्विरः

 

विवाहपछि ह्यारी र मार्कलको जोडीलार्इ ससेक्सका ‘ड्युक र डचेस’को उपाधि दिइएको  थियो।

Facebook Comments
अन्तरार्ष्ट्रिय, फोटो ग्यालरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *