रातो मच्छिन्द्रनाथलाई आउँदो मंसिर २६ गते त:बहालमा ल्याइने

मंसिर १३ – ललितपुृरको जावलाखेलमा भोटो जात्रा पछि बुगमतीमा लगिएको रातो मच्छिन्द्रनाथलाई आउँदो मंसिर २६ गते पाटनको तबहालमा ल्याइदैछ । १२ वर्षको जात्रा बाहेक हरेक वर्ष ६ महिना बुगमतीमा र ६ महिना पाटनमा राखिने परम्परा अनुसार रातो मच्छिन्द्रनाथलाई २६ गते पाटन ल्याइन लागेको हो । ज्योतिषहरुले मच्छिन्द्रनाथलाई पाटनमा ल्याउनको लागि आज साइत हेरेर २६ गतेको दिन निकालेका हुन् ।

Facebook Comments
ब्यानर, सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *