कटुवाल दहमा यसरी दिलाद्यःलार्इ  कलशमा राख्यो

हरेक वर्ष असार शुक्ल प्रतिपदाका दिन कटुवाल दहबाट दिलाद्यःलार्इ  कलशमा राखेर ल्याउने परम्परा छ  । कलशमा देवतालाई राखेर ल्याए पछि बुंगमतीको मन्दिरमा विराजमान गरिने चलन छ ।  यस वर्ष यो परम्परा शनिबार सम्पन्न भएको छ । कटुवाल दहमा वर्षको दुईचोटी बैशाख कृष्ण औशी र असार कृष्ण औशीका दिन देवता लिन जाने परम्परा छ ।

 

Facebook Comments
भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *