ओरिजिन अफ ओरिजिनल्स प्रदर्शनी शुरू

जेठ ११ – ललितपुरमा उद्यमी र कलाकारहरुले बनाएका कलाकृति एवमं हस्तकलाको  तेस्रो संस्करण ‘ओरिजिन अफ ओरिजिनल्स’ प्रदर्शनी भएको छ ।

 

ललितपुर मल, कर्मचारी सञ्चय कोष भवन लगनखेलमा आजदेखि ५ दिनसम्म चलेको प्रदर्शनीमा विभिन्न व्यवसायमा आधारित जीवन्त तालिम न संचालन भएको आयोजक वण्डरफूल को–वर्किंग स्पेशका निर्देशक रेबिना मुल्मी बज्राचार्यले  बताउनु भएको छ ।

बिहान १० देखि बेलुकी ६ बजेसम्म हुने प्रदर्शनीमा उद्यमशीलतामा आधारित विभिन्न व्यावसायिक चक्रहरुमा पनि सहभागी हुन पाइने साथै मूल उत्पादकहरुबाट उत्पादित वस्तुहरु खरीद तथा बिक्री गर्न पनि पाइने उहाँले बताउनु भएको छ ।

तस्विर ः सुभिया राजोपाध्याय्

Facebook Comments
फोटो ग्यालरी, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *