इस्वी सनको नयाँ वर्ष २०१९ शुरु

पुस १७ –  ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी सनको नयाँ वर्ष २०१९ शुरु भएको छ । इसाइ धर्मका प्रवर्तक येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेको ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष विश्वका धेरै देशमा यो सम्बत मनाउने गरिन्छ । सन् २०१९ का अवसरमा विदेशी पर्यटकको बढी उपस्थिति हुने ठमेल, झम्सिखेल, बौद्ध, पोखरा, सौराहा लगायत ठाउँमा विभिन्न कार्यक्रम गरिन्छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *