साउन ३ – गायिका इशा कार्की र पवित्रा गुरुङको नयाँ तीज गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । इशा कार्कीकै शव्द तथा संगीत रहेकाे ‘याे तीजमा गराैं रमाइलाे’ गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे हाे। छम-छम नचाउने गीत ‘यो तीजमा गरौ रमाइलो’को म्युजिक भिडियाेमा सृष्टि खड्का र संगम शर्मा आदिले कम्मर भाचेका छन् । राताे सारी चुरा र हरीयाे पाेतेमा सजिएकी सृष्टि खड्काे यस गीतमा दमदार प्रस्तुती रहेकाे छ । मनोज बिष्टकाे निर्देशन रहेका उक्त गीतकाे भिडियाे ज्ञानेन्द्र शर्माले छायाँकन गरेको गरेका छन् । भिडियाेमा सन्तोष राजबाहकले कोरियोग्राफ्री रहेकाे छ भने भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन ।

Facebook Comments
loading...
ART, VIDEO

Leave a Reply

Your email address will not be published. Required fields are marked *