भाषा थुवा: उपाधि सहित विभिन्न पुरस्कार प्रदान

असार २५ – नेपाल भाषा परिषदले कविकेशरी चित्तधर ह्यदयको जन्मजयन्तिको अवसरमा हरेक वर्ष दिदै आएको विभिन्न पुरस्कार तथा उपाधि अाज प्रदान गरेको छ । परिषदले काठमाडाैंकाे कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा भएको कार्यक्रममा यसवर्षको  भाषा थुवा: उपाधि साहित्यकार यज्ञरत्न धाख्वाःलार्इ यसवर्षको प्रदान गरेको हो । त्यस्तै कार्यक्रममा चित्तधर सिरपा साहित्यकार डा. योगेन्द्र प्रधान, मोति लक्ष्मी सिरपा लोचनतारा तुलाधर, केशवलाल सिरपा अनिता तुलाधर , पुर्णहिरा सिरपा मोतिलक्ष्मी शाक्य र ठाकुरलाल सिरपा डा. पुष्पराज राजकर्णिकारलार्इ  प्नदान गरिएको छ । त्यस्तै कार्यक्रममा योगवीरसिंहको पहिले प्रकाशित भइसकेको योगसुधा नामक कृतिको पुनः प्रकाशन गरेर लोकापर्ण पनि गरिएको हो ।

यो पनि पढ्नुहोस्

साहित्यकार यज्ञरत्न धाख्वाःलार्इ यसवर्षको भाषा थुवा: उपाधि

 

 

 

 

 

 

Facebook Comments
साहित्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *