कविताः सम्झनामा रबिन

 

त्यो दिन,
आउँछ याद, संग संगै रियाज
गरेको दिन,
हरेक कार्यक्रममा हामीले
संगीत घन्काएको दिन,
उनी तबला बजाउँथे,
म सरोद बजाउँथे,
जुन बेला मेरो बजाइले
उनी आनन्दीत हुन्थ्यो
मुसुक्क मुस्कान एक आपसमा
साट्थे,
दुर्भाग्यवस, आज हामी माझ छैन
सांगीतिक यात्राको मित्र
तबला वादक मिलनसार
रबिन ।

 

लेखक — सुदर्शन राजोपाध्याय

Facebook Comments
loading...
LITERATURE

Leave a Reply

Your email address will not be published. Required fields are marked *