साउन २३ –  वरिष्ठ कलाकार तथा कला इतिहासकार एवमं विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रका पिता मनुजबाबु मिश्रको निधन भएको छ । उहाँको गएराती घरमा निधन भएको उहाँको परिवारले जनाएको छ । उहाँको कान्छा छोरा रोशन लण्डनबाट फर्केपछि मात्र उहाँको अन्टेष्टी गरिने परिवारले जनाएको छ । मुलुकमा बहुदलीय व्यवस्था आएपछि एकान्तबास बसेका उहाँ केहि समय अघि देखि अस्वस्थ हुनु हुनुहुन्थ्यो । उहाँले घोडाको चित्रलाई प्रतीक बनाएर चित्र बनाउनु हुन्थ्यो ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *