मंसिर ११-  काठमाण्डूको मैतीदेवीमा स्कुटर पल्टिदा चालकको ज्यान गएको छ । बा ८२ ब ४८७६ नम्बरको स्कुटर राति पौने १२ बजे विजुलीको पोलमा ठोक्किदा चालकको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ ।

Facebook Comments
CRIME/ACCIDENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *