कार्तिक १३ –  इण्डोनेसियामा हिजो दुर्घटना भएको विमानमा पहिले नै प्राविधिक समस्या भएको पाइएको छ । अस्ति, आइतबार बालीबाट जर्काताका लागि उडेको विमानमा त्यहि दिन प्राविधिक गडबडी देखिएपछि चालकले त्यसबारे जानकारी गराएका थिए । त्यही विमान हिजो दुर्घटना हुँदा चालक दलका ५ सदस्यसहित १ सय ८९ जनाको ज्यान गएको हो । इण्डोनेशियाको राजधानी जकार्ताबाट इण्डोनेशियाकै पङकल पिनाङ्गका लागि उडेको लायन एयरको विमान उडेको २३ मिनेटपछि समुन्द्रमा खसेको हो ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *