मङ्गलबजार, गावहाल लगायतमा अब एकतर्फी मात्रै गाडी चल्ने

मंसिर २० – ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने भएको छ । विश्व सम्पदा सूचीमा सुचीकृत ललितपुरको पाटन दरबार क्षेत्र र पर्यटकको आगमन बढी हुने मङ्गलबजार, गावहाल, महापाल, सौगल, सुन्धारालगायत स्थानमा अब पार्किङ गर्न नदिने र अब एकतर्फी मात्रै गाडी चल्न दिने महानगरपालिकाको योजना छ । सडक व्यवस्थापनको काममा नगर प्रहरी परिचालन गर्न महानगरले ५० नगर प्रहरीसमेत थप गर्दैछ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *