असोज १६ – ललितपुर संस्कृति सम्वर्धन केन्द्रको पाँचौ साधारण सभाले गोपाल मान श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती गठन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा वदन लाल न्याछ्यों, महासचिवमा सुवर्ण मान अमात्य, सचिवमा कूल बहादुर चित्रकार, कोषाध्यक्षमा उत्तम लाल श्रेष्ठ, सहकोषाध्यक्षमा गोविन्द मान श्रेष्ठ, सदस्यहरुमा  चण्डेश्वर क्षेष्ठ,  राजेश थापा, श्रृजना प्रधान,  सुचित्र मान शाक्य निर्वाचित हुनु भएको छ । निवर्तमान अध्यक्ष राम प्रसाद जोशीलाई पदेन सदस्य कायम गरिएको  केन्द्रले जनाएको छ ।

Facebook Comments
SOCIETY

Leave a Reply

Your email address will not be published. Required fields are marked *