खोकनामा भेटिएको इँटा पाँचौं छैठौं शताब्दीभन्दा पुरानो

मंसिर १८ –  ऐतिहासिक बस्ती ललितपुरको खोकनामा वर्षौ पुरानो पुरातात्विक वस्तु भेटिएको छ । भैरहेको पुरातात्विक उत्खननबाट पाँचौं छैठौं शताब्दीभन्दा अगाडिका इँटा भेटिएको पुरातत्वविद तथा संस्कृतिविद् डा. रमेश ढुंगेलले जानकारी दिनुभयो छ । खोकनाको संस्कृति सम्पदा संरक्षण समितिको पहलमा भैरहेको उत्खननमा त्यस क्षेत्र पुतातात्विक तथा ऐतिहासिक वस्तु भेटिएको उहाँले बताउनु भएको छ ।

यो पनि पढ्नुहोस्

खोकनामा पुरातात्विक सामग्रीहरु भेटिए

Facebook Comments
ब्यानर, सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *