कार्तिक ७ – साउदी अरबले पत्रकार जमाल खशोग्गीकाे हत्यारालाई कडा कानुनी सजाय हुने जनाएको छ ।साउदी सरकारले सत्यतथ्य पत्ता लगाउन सम्भावित उपायलाई अवलम्बन गरिरहेको भन्दै घटनामा संलग्न सबैलाई कानुन बमोजिम सजाय दिने प्रतिबद्धता पनि जनाएको छ । खशोग्गीकाे इस्तानबुलमा रहेको साउदी अरबेली महाबाणिज्य दूतावासमा गएको अक्टोबर २ मा हत्या भएको थियो । तर हत्या कसले र के उद्देश्यले गरेको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *