सातगाउँले जात्राको प्रक्रिया शुरु

मंसिर २०-  काठमाडौं दक्षिण–पश्चिमी भेगमा प्रत्येक वर्ष मनाइने सातगाउँले जात्राको प्रक्रिया शुरु भएको छ । सातवटै गाउँका प्रमुख पुजारीका घर–घरमा जात्राका लागि तयार गरिएको घ्याम्पा आज बिहान चोखो पारेर पूजा गरी विष्णुदेवी तथा इन्द्रायणी रहेको स्थानमा राखिएको छ । सातवटा गाउँ भन्ने गरिएपनि यो जात्रा कीर्तिपुर, पांगा, नगाउँ, सतुंगल, बोसीगाउँ, नैकाप, लोहँकोट र मच्छेगां लगायतका नेवाः बस्तीहरुमा मनाउने गरिन्छ ।

Facebook Comments
ब्यानर, सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *