कार्तिक १२ – ब्राजिलको राष्ट्रपतीय चुनावमा उग्र दक्षिणपन्थी उम्मेदवार जइर बोल्सोनारु विजयी हुनु भएको छ । बोल्सोनारुले ५५ प्रतिशत मत ल्याएका विविसीले जनाएको छ । उहाँका प्रतिद्वन्द्वी वामपन्थी वर्कर्स पार्टीका फर्नान्डु अडाडले ४५ प्रतिशत मत ल्याएका खबरमा उल्लेख गरिएको छ । चुनावी अभियानका क्रममा बोल्सोनाले देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्ने र अपराधको दर घटाउने प्रतिबद्धता जनाउनु भएको छ ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *