नेपाल वायु सेवा निगमको अन्नपुर्ण नाम दिइएको नयाँ एअरबस जहाज भित्रिएको छ ।  निगमले साउनको पहिलो हप्तादेखि व्यावसायिक उडान सुरु गर्ने तयारी गरेको छ । यस विषयमा निगमका प्रमुख कार्यकारी अधिकृत सुगतरत्न कंसाकारसँग उज्यालो रेडियो नेटवर्कमा गरिएको कुराकानी

कुराकानीको लागि यहाँ जानुहोस्

Facebook Comments
अडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *