कुराकानी –  राजेश मानन्धरसँग

काष्ठमण्डप व्यापार समाजले काठमाडौंको सिंहसतल मन्दिरमा रहेका १५ वटा पसलहरु हस्तान्तरण नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर प्राप्त गरेको पसलहरु आफुहरुले एक महिनादेखि नपाएको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । संस्थाका संरक्षक राजेश मानन्धरले पसलको ६ महिनाको अग्रिम भाडासमेत तिरेको स्थितिमा झुलाएर राखेको बताउनुभयो । मानन्धरसँग उज्यालाे रेडियो नेटर्वकमा गरिएको कुराकानी

कुराकानीकाे लागि यहाँ जानुहाेस् 

 

यो पनि पढ्नुहोस्

सिंहसतल मन्दिरका पसल हस्तान्तरण नगरिए काष्ठमण्डप व्यापार समाज आन्दोलनमा उत्रिने

Facebook Comments
अडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *