कुरकानी – पद्म रत्न तुलाधरसँग

नेपालभाषाका साहित्यकार, पत्रकार, नेपालभाषा मंकाः खलःका अध्यक्ष, नेपाल सम्बतलार्इ राष्ट्रिय मन्यता दिन लगाएको आन्दोलनका अगुवा, पूर्व राष्ट्रिय पञ्चायत सदस्य, प्रतिनिधिसभाका सदस्य, पूर्व स्वास्थ्य मन्त्री, प्रतिनिधिसभा परराष्ट्र तथा मानव अधिकार समितिका सदस्य, जनस्तरीय दासढुंगा दूर्घटना छानबिन आयोगका संयोजक, मानव अधिकार तथा जनजाति अधिकार आन्दोलनका अगुवा पद्म रत्न तुलाधरसँग ७ वर्ष अघि उज्लायो रेडियो नेटर्वकमा गरिएको कुराकानी ।  त्यसबेला उहाँ  नेपाल सम्वतको नयाँ वर्ष ११३२ मनाउन गठित न्हूदँ समारोह समितिका अध्यक्ष हुनुहुन्थ्यो ।

 

कुराकानीको लागि यहाँ जानुहोस्

Facebook Comments
अडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *