सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र अन्य प्रतिष्ठानलाई एकीकृत गरेर एउटा मात्र प्रतिष्ठान बनाउने बजेटमा उल्लेख गरेको छ । यस सन्दर्भमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य-सचिव एवमं नेपाल कला परिषदका सदस्य कलाकार के के कर्माचार्यसँग उज्यालो रेडियो नेटवर्कमा कुमार रंजितले गर्नु भएको कुराकानी
यो पनि पढ्नु होस्
समान प्रकृतिका संग्रहालयलाई गाभेर राष्ट्रिय संग्रहालयका रुपमा रुपान्तरण गर्ने
Facebook Comments