इन्डोनेसिया: भूकम्प प्रभावित दुर्गम क्षेत्रमा अझैपनि उद्धारकर्मी पुग्न सकेन

असोज १८ –  इन्डोनेसियाको भूकम्प प्रभावित सुलावेसीको दुर्गम क्षेत्रमा अझैपनि उद्धारकर्मी पुग्न सकेका छैनन् । गएको शुक्रबार आएको भूकम्प र त्यसपछिको सुनामीका कारण क्षती भएका सुलावेसीको दुर्गम क्षेत्रमा अझैपनि उद्धारकर्मी पुग्न नसकेका हुन् । भूकम्प र त्यसपछिको सुनामीका कारण अहिलेसम्म १४ सय जनाको ज्यान गैसकेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उद्धार र राहतको काम पालु शहर केन्द्रीत गरिएको छ । पहिरोका कारण संचार र पुलहरु भत्कँदा उद्धारकर्मीलाई प्रभावित दुर्गम क्षेत्रमा पुग्न समस्या भएको खबरमा उल्लेछ ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *