इन्डोनेसिया: टोबा तालमा फेरी डुब्दा कम्तिमा पनि  १९० जना वेपत्ता

असार ७ –इन्डोनेसियाको सुमत्रा टापु स्थित टोबा तालमा फेरी डुब्दा कम्तिमा पनि  १९० जना वेपत्ता भएका छन् भने ३ जनाको मृत्यु भएको पुष्टी भएको छ । ६० यात्रु मात्र यात्रु बोक्ने अनुमति भएको सो जहाजमा २०० जना भन्दा बढी मानिस तथा दर्जन बढी मोटरसाइकल समेत चढाइएको त्यहाँका अधिकारीहरूले जनाएका छन्। जहाजको क्याप्टेनलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ ।गार्डियनका अनुसार उद्धारका लागि ३०० बढी उद्धारकर्ता खटाइएको छ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *