पुस १३ – आइसल्याण्डमा कार दुर्घटना हुँदा एक शिशुसहित तीन जनाको ज्यान गएको छ । अरु ४ जना घाइते भएका छन् । आइसल्याण्डमा पुल पार गर्ने क्रममा दुर्घटना हुँदा तीन जना बेलायती पर्यटकको ज्यान गएको त्यहाँको प्रहरीलाई उदृत गर्दै बिबिसीले जनाएको छ । सात जना बेलायती नागरिक चढेको गाडी दुर्घटना भएको हो । घाइते भएका चार जनालाई अस्पताल पु¥याइएको छ ।

Facebook Comments
INTERNATIONAL

Leave a Reply

Your email address will not be published. Required fields are marked *