साउन २० – इन्डोनेशियामा शक्तिशाली भूकम्प गएको छ । इन्डोनेशियाको टापूको पयर्टक गन्तव्य लोमबोक केन्द्रविन्दु भएर ७ रेक्टर भूकम्प गएको हो ।भूकम्प कारण त्यहाँ सुनामीकाे पनि चेतावनी दिइएको छ ।  एक हप्ता अघि गएको ६ दशमलव ४ रेक्टर स्केलको भुकम्पका कारण कम्तीमा पनि १६ जनाको ज्यान गएको थियो ।

यो पनि पढ्नुहोस्

इन्डोनेशियामा शक्तिशाली भूकम्प

 

 

 

 

Facebook Comments
INTERNATIONAL

Leave a Reply

Your email address will not be published. Required fields are marked *