वायु प्रदुषणका कारण बालबालिका जोखिममा

कार्तिक १३ –  वायु प्रदुषणका कारण हरेक बर्ष विश्वका झण्डै छ लाख बालबालिकाको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले सार्वजनिक गरेको तथ्याङ्कमा वायु प्रदुषणका कारण हरेक बर्ष १५ बर्षमुनिका छ लाख बालबालिकाको ज्यान जाने गरेको उल्लेख गरिएको छ । संगठनका अनुसार पाँच बर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदुषणका कारण श्वास प्रश्वासमा समस्या हुनेगरेको छ । वायु प्रदुषण विषेशगरी बालबालिकाका लागि निकै हानिकारक मानिन्छ । हरेक दश जना मध्ये एक बालबालिकाको यही कारणले ज्यान जाने गरेको प्रतिवेदनमा उल्लेख छ ।

Facebook Comments
यो पनि ..........

Leave a Reply

Your email address will not be published. Required fields are marked *