हल्चोकको आकाश भैरब सहित सवःभक्कुको मुखौटा विधिवत रुपमा निकालियो

भाद्र २६ –  एक हप्तासम्म संचालन हुने येँया पून्हिको समयमा नचाइने काठमाडौं हल्चोकको आकाश भैरब सहित सवःभक्कुको मुखौटा विधिवत रुपमा निकालिएको छ । हिजो परम्परागत विशेष पूजा गरेर मुखौटा निकालिएको हो । मुखौटा निकालिए पछि हिजो नै ममर्तको लागि मासंगल्लीस्थित चित्रकार समुदायकोमा लगिएको छ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *