टोखामा फोहरबाट ग्याँस उत्पादन

साउन २५ – टोखाको चण्डेश्वरीमा फोहरबाट ग्याँस उत्पादन गरिएको छ । टोखा बृहत् खानेपानी तथा सरसफाई उपभोक्ता समितिले स्थानीय चण्डेश्वरी मन्दिर परिसर, विद्यालय र घरहरुबाट निस्किने फोहरबाट खाना पकाउन मिल्ने ग्याँस उत्पादन गरेको हो । गैर सरकारी संस्था लुमन्तिको ४९ लाख रुपैयाँ सहयोग र स्थानीयको ६ लाख लगानीमा बनेको प्लान्टबाट ग्याँस उत्पादन गरिएको समितिका सचिव करण बहादुर डंगोलले बताउने भयो । उत्पादित बिजुलीले स्थानीयका ४० घरलाई पुग्ने ग्यास उत्पादन गर्ने उद्देश्य रहेको पनि उहाँले बताउनुभयो ।

 

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *