एक लाख माला नबिक्दा ३० लाख रुपैयाँ घाटा

कार्तिक २७ – तिहारका लागि भारतबाट ल्याइएका एक लाख माला नबिक्दा ३० लाख रुपैयाँ घाटा भएको ब्यवसायीले बताएका छन् । तिहारका लागि भारतबाट तीन लाख माला आयात भएकोमा २ लाख माला मात्रै विक्दा ३० लाख रुपैयाका १ लाख माला खेर गएको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कसजू श्रेष्ठले जानकारी दिनुभयो ।उपभोक्ताले स्वदेशी ताजा फूल नै खोजेकाले आयातित फूल खेर गएको उहाँले बताउनुभयो ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *