गद्दी बैठक आज हस्तातरण गरिदै

असार १३ – काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक आज हस्तातरण गरिदैछ । २०७२ सालको भूकम्पका कारण क्षति भएको गद्दी बैठक रेट्रो फिटिंग गरेर जिर्णोदार गर्ने काम सम्पन्न भएकोले आजं सरकारलाई हस्तातरण गरिन लागेको हो ।

क्षतिग्रस्त गद्दी बैठक अमेरिकी सरकारको आर्थिक सहयोगमा जापानी ठेकेदार कम्पनी मियामोटो रीलिफले जिर्णोदार गरेको होे । अहिले विहान ११ बजे अमेरिकी राजदूतावासले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गद्दी बैठक हस्तारतरण गर्न तयारी गरेको छ।

 

Facebook Comments
फोटो ग्यालरी, सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *