मंसिर २६- ललितपुर महानगरपालिकाले नगरका सवारीसाधनको चाप बढी भएका ठाउँमा आकाशे पुलको सम्भाव्यता अध्ययन गर्ने भएको छ । सम्भाव्यता अध्ययनका लागि बोलपत्र आह्वान भएकामा नौ वटा टेण्डर परेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । बोलपत्र आह्वान पछि कुन कुन ठाउँमा पुल आवश्यक छ भन्नेबारे अध्ययन गरिने उहाँले जानकारी दिनुभयो । पुल्चोकबाट कुपण्डोलसम्म, चापागाउँ दोबाटो, सातदोबाटो, ग्वार्काे, नख्खुलगायत चक्रपथबाहिरका बस्तीलाई चक्रपथसँग जोड्ने स्थानमा पुलको बढी खाँचो छ ।

Facebook Comments
SOCIETY

Leave a Reply

Your email address will not be published. Required fields are marked *