काठमाडौ उपत्यकाका विभिन्न खोलामा बाढी

साउन २१ o  गएरातीदेखि ठूलो पानी परेकाले काठमाडौ उपत्यकाका विभिन्न खोलामा बाढी आएको छ । वाग्मती, हनुमन्ते, गोदावरी लगायत खोलामा पानी बहाव बढेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका ८ मा गोदावरी खोलामा आएको बाढीले कार डुबाएको छ ।

 

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *